Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...

133"अभागी" मुकेश रेउलेका मुक्तकहरु

1. मुक्तक
झुप्रो हो तर दरबार सरी छ॥
एक्लो जिन्दगी घरबार सरी छ॥
भन्नेले यहाँ जे सुकै भने पनी॥
सानो कलम तरवार सरी छ॥
"अभागी" मुकेश रेउले


2.मुक्तक
टुक्रियो मुटु आज जोड्न गार्हो भयो॥
सम्बन्ध अचानक तोड्न गार्हो भयो॥
स्वप्निल ईच्छा मेरा धरायासी बन्दा
गन्तव्य अर्कैतिर मोड्न गार्हो भयो॥
"अभागी" मुकेश रेउले


3.मुक्तक
मदिरा पिनेहरु धेरै भेटेँ॥
सम्जना लिनेहरु धेरै भेटेँ॥
हो मज्बुरीको फाईदा उठाई॥
आस्वासन् दिनेहरु धेरै भेँटे॥
 

"अभागी" मुकेश रेउले

4.मुक्तक
उद्गार सुनायो चित्कार सुनायो॥
गजल अलिकति श्रिँगार सुनायो॥
म के भनौ अब बिस्तारै बिस्तारै॥
आयो र आफैले बिचार सुनायो॥
"अभागी" मुकेश
 
 

2 comments:

यात्री said...

dammiiiiiiiiiiiiiii

Unknown said...

👍️👍️👍️👍️👍️

Post a Comment

Nepali Gazal ka Sathiharu (Chheska Sansar). Powered by Blogger.

Pageviews

Popular Posts

Followers

Chheska Tracker

eXTReMe Tracker