Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...

141. मुक्तकहरू (कृष्ण साही )

मुक्तक-1
खोले गुन्द्रुक आफ्नै नेपाली खानपानको खोजिमा छु ।
दौरा सुरुवाल टोपी लाउदा सम्मानको खोजिमा छु ।
यहाँ जे जे गर्दा हुन्छ,जसले जसलाई मार्दा हुन्छ,
न्याय माग्न बिस-तिस पन्ना सम्बिधानको खोजिमा छु ।

मुक्तक-2
ढल्यो दिन बिते रात ।
गयो लगन छुटे हात ।।
मैले हार गुहार गरेकै हो, 
बिग्रयो सम्बन्ध खोजे जात।।।

मुक्तक-3 
जसले इन्कलाब जीन्दाबाद भन्दै दिए आहुती . 
सल्युट गर्छु ! ति हुन् राष्ट्र का बिभूति .
उठौ जागौ सारा सचेत नागरिक हरु हो, 
चुकाउन सक्दैनौ त्यो भारा हामी सुतीसुती
नाम:*: Krishna Shahi
Email(ईमेल ठेगाना)*: shahikunjan@yahoo.com

स्थाई ठेगाना*: Gela-5,Ganeshkot, Kalikot

0 comments:

Post a Comment

Nepali Gazal ka Sathiharu (Chheska Sansar). Powered by Blogger.

Pageviews

Popular Posts

Followers

Chheska Tracker

eXTReMe Tracker