Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...

13.छेस्का - रतन बहादुर वि.के

रतन बहादुर वि.के

ज्यानै पनि लिन्छु दिन्छु हुन्छ पिरतीमा भन्छन।
मन्ले हारे धनले पनि किन्छु पिरतीमा भन्छन।।

आफुलाई त कहिल्यै पनि यस्तो भयो भन्नु छैन,
नपाए त नाडी नसा छिन्छु पिरतीमा भन्छन।।
रतन बहादुर वि.के 

0 comments:

Post a Comment

Nepali Gazal ka Sathiharu (Chheska Sansar). Powered by Blogger.

Pageviews

Popular Posts

Followers

Chheska Tracker

eXTReMe Tracker