Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...

18.पिउदै नशा..

शुनिल न्यौपाने मार्लिङ्ग,

पिउदै नशा लुट्न क्या मज्जा ।
धम्कीले जन कुट्न क्या मज्जा ।।

पैसाको भरमा पाइन्छ कुर्ची
जेलमा पर्दै छुट्न क्या मज्जा ।।।

शुनिल न्यौपाने मार्लिङ्ग, 

1 comments:

Sunil Neupane said...

नमस्कार,
अनि धन्यवादका शब्दहरु रुबाइ सहित्यलाई मेरो यो रचनालाई आफ्नो ब्लगमा स्थान दिनुभएकोमा

Post a Comment

Nepali Gazal ka Sathiharu (Chheska Sansar). Powered by Blogger.

Pageviews

Popular Posts

Followers

Chheska Tracker

eXTReMe Tracker