Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...

2.छेस्का - रोहित राना

ऐना हेरेकै हो तर आफ्नै अनुहार देख्दैन उ
मस्ती मै बाँचेको छ कसैको पुकार देख्दैन उ

गरीबको पनि एक दिन अवस्य आउँछ नि
थाहा छ र पनि अरुको हार-गुहार देख्दैन उ

शुभ पल
मरुभुमिको रेग्स्थानबाट

0 comments:

Post a Comment

Nepali Gazal ka Sathiharu (Chheska Sansar). Powered by Blogger.

Pageviews

Popular Posts

Followers

Chheska Tracker

eXTReMe Tracker