Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...

26.छेस्का-आसुको मूल्य मलाई नसोध

आसुको मूल्य मलाई नसोध मैले चुकाई सके 
नाताको गाठो अहिले नखोल पैले फुकाई सके 

न हुनु थियो भेट भएर छुट्यो दोस कस्लाई दिउ 
लागेको चोट बगेको आसु पहिलै सुकाई सके 

गरुवाली (तारा प्र .अधिकारी )
हाल कत्तार 

0 comments:

Post a Comment

Nepali Gazal ka Sathiharu (Chheska Sansar). Powered by Blogger.

Pageviews

Popular Posts

Followers

Chheska Tracker

eXTReMe Tracker