Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...

42.म टाडा छु तिमि छाडा छौ

म टाडा छु तिमि छाडा छौ, माया यसै मर्छ कि त???
हाम्रो चोखो मायालाई, यै दुरीले घात गर्छ की त???

माया गर्छु भन्छौ तर, अर्कै को हात समाई हिन्छौ,
कोपिलै छ मायाको फुल, फुल्नै नपाइ झर्छ कि त??
म टाडा छु तिमि छाडा छौ, माया यसै मर्छ कि त???
२०६८/११/२९
"सुमन काले"

0 comments:

Post a Comment

Nepali Gazal ka Sathiharu (Chheska Sansar). Powered by Blogger.

Pageviews

Popular Posts

Followers

Chheska Tracker

eXTReMe Tracker