Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...

50.मुक्तक -मान्छेहरु बस्तुजस्तै (राम शरण श्रेष्ठ)

मान्छेहरु बस्तुजस्तै लिलाम किन हुन्छ यहाँ ।।
हर चिजको छुट्टा छुट्टै दाम किन हुन्छ यहाँ ।।

कलियुगको अन्तिम घडि आयोकि त सोच्दैछुम
रोक्नै पर्ने केहि त्यस्तै काम किन हुन्छ यहाँ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

0 comments:

Post a Comment

Nepali Gazal ka Sathiharu (Chheska Sansar). Powered by Blogger.

Pageviews

Popular Posts

Followers

Chheska Tracker

eXTReMe Tracker