Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...

55. छेस्का/मुक्तक -राम शरण श्रेष्ठ

1. छेस्का
प्रेमको पनि सिमा हुन्छ र !!
उपचार औषधिमा हुन्छ र !!

यो त आफै हुन्छ नचाहेरपनि
झुकाउने कुनै शक्तिमा हुन्छर ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

2. मुक्तक
मृत्युलाई परास्त गर्ने शक्ति कस्को छ र ।।
भगवान लाई बर्खास्त गर्ने शक्ति कस्को छ र ।।

लिला अदृश्य शक्तिकै चलिरहन्छ निरन्तर
परम्परा समान्त गर्ने शक्ति कस्को छ र ।।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
15th July 2012

0 comments:

Post a Comment

Nepali Gazal ka Sathiharu (Chheska Sansar). Powered by Blogger.

Pageviews

Popular Posts

Followers

Chheska Tracker

eXTReMe Tracker