Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...

88.ज्वाँई भए हुन्थे होला राडीमा म

ज्वाँई भए हुन्थे होला राडीमा म
गरीब छु र त आँए खाडीमा म||

मिल्दैन र मिल्ने भए रगत बनी
बग्थे उन्कै नसा नसा नाडीमा म|

जीतु खड्का गाउले

0 comments:

Post a Comment

Nepali Gazal ka Sathiharu (Chheska Sansar). Powered by Blogger.

Pageviews

Popular Posts

Followers

Chheska Tracker

eXTReMe Tracker